अमेरिकामा तेस्रो बैंक पनि टाट पल्टिय
बैशाख १८, २०८०काठमाडौं- पछिल्लो २ महिनाको बीचमा अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक बैंक टाट पल्टिएपछि नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औं सबैभन्दा ठूलो बैंक थियो । बैंकलाई नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएर जेपी मोर्गनलाई हस्तान्तरण गरेको न्यू
सबै पढ्नुहोस