नेपाल बैंकमा कर्मचारी आवश्यकता, यसरी दिन सकिन्छ आवेदन
असार १, २०८०काठमाडौं - नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । बैंकका अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने छ । योग्य नेपाली नागरिकले असार १ देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको
सबै पढ्नुहोस