घट्यो डिजेल र मट्टितेलको मूल्य,पेट्रोलको घटेन
फाल्गुण १७, २०८१काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो । निगमले १ मार्चदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको छ ।
सबै पढ्नुहोस