फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
पुस ३, २०७९काठमाडाैँ- हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनकाे भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन स
सबै पढ्नुहोस