दोहोरो अङ्कले बढ्यो नेप्से
मङ्सिर २६, २०७९काठमाडौँ- साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से १६.९७ अङ्क (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अङ्कमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौँ दिनमा आएर भने दोहोरो अङ्कले बढेको हो । बैङ्किङ बाहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैङ्कि
सबै पढ्नुहोस