वाराही हाइड्रोपावरको आइपिओ शुक्रवारबाट खुल्ने
कार्तिक ३, २०७९काठमाडौँ- वाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ सय अङ्कित मूल्यमा २ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो । बाग्लुङको जैमिनी नगरपालिका–१, ४ र ५ अर्थात् साबिकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि आइपिओ ज
सबै पढ्नुहोस