सुनको मूल्य घट्यो आज तोलामा कति ?
कार्तिक २१, २०७९काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १२ सय
सबै पढ्नुहोस