सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो
कार्तिक २९, २०७९काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार ७ सय रुप
सबै पढ्नुहोस