सुनको मूल्य घट्यो, आज तोलामा कति ?
मङ्सिर १३, २०७९काठमाडौँ- आज सुनको मूल्य १०० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य १ सयले घटेर प्रतितोला ९७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो । सु
सबै पढ्नुहोस