भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात, जेठ २७ यता ७ अर्ब १९ करोड बढी भित्रियाे
असोज ४, २०७९काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । देशभित्र खपत गरी बाँकी रहेका २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन भएको प्राधिकरणले जनाएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिम
सबै पढ्नुहोस