×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

दसैँ चहल पहलले बढ्यो पेट्रोलियम खपत

दसैँ चहल पहलले बढ्यो पेट्रोलियम खपत

असोज १३, २०७९

काठमाडौँ- दशैँको चहलपहलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमले जनाएको छ । खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केही दिनयता बढी रहेको छ । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलो लिटरदेखि बढीमा ३७ लाख ७७ हजा

सबै पढ्नुहोस