सुनको मूल्य घट्यो, आज तोलामा कति ?
भदौ १६, २०७९काठमाडौँ- नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने ९ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तस्तै, तेजाबी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार ३० रुपै
सबै पढ्नुहोस