ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलित
साउन २६, २०७९काठमाडौं- ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन्। गत साउन २१ देखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो। निगमले सहमति पालना नगरेपछि व्यवसायीहरू पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जन
सबै पढ्नुहोस