यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
असार १२, २०७९काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ । यस्तैगरी युरो १ को खरिददर १३१.७३ पैसा र विक्रीदर १३२।३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.३६
सबै पढ्नुहोस