स्थानीय तहले आज बजेट ल्याउँदै
असार १०, २०७९काठमाडौँ- स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । केही स्थानीय तहहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।
सबै पढ्नुहोस