गोरखा दरबारमा ‘पृथ्वीनारायण शाह’सँग सेल्फी !
भदौ २, २०७९पोखरा- पर्यटकलाई आकर्षित गर्नका लागि गोरखाको संग्राहलयमा पृथ्वी नारायण शाहसँग सेल्फी खिच्न पाइने भएको छ । संग्राहलयले शाहको नक्कल मिल्ने गरी एक व्यक्तिलाई सजाएर सधैँ उभ्याउन लागेको हो । ‘प्रतिविम्बमा पृथ्वीनारायण शाह’को सुरुआत बुधबारदेखि भैसकेको छ । अब पर्यटकहरूले संग्राहलयको मूल गेटमा पृथ्वी नारायण शाह कालीन पोसाक लगाएर उभिएको मान्छे भेट्नेछन् । उनीसँग कुरा गर्दै सेल्फी खिच्
सबै पढ्नुहोस