×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

गण्डकी

सेती जलविद्युत परियोजनाका सञ्चालकहरुले गरे स्थानिय सगँ अन्तरक्रिया, राम्रो सहयोग गरेकाे भन्दै अध्यक्ष पाेखरेलले दिए धन्यवाद

सेती जलविद्युत परियोजनाका सञ्चालकहरुले गरे स्थानिय सगँ अन्तरक्रिया, राम्रो सहयोग गरेकाे भन्दै अध्यक्ष पाेखरेलले दिए धन्यवाद

भदौ १३, २०७८

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती जलविद्युत परियोजनाका सञ्चालकहरुको समूहले स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । गाउँपालिकाकाे वडा नं १, २, ३ र ४ का वडा अध्यक्षहरु सहित, सामाजिक निर्देशक र स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया भएको हो । 

सबै पढ्नुहोस