मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता,भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली प्रस्ताव
बैशाख २, २०७८काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ र जसपाका २ जना गरी २८ जना सांसदको हस्ताक्षर रहेको छ । यसका साथै भावी
सबै पढ्नुहोस