मन्त्री थापाको निधनको शोकमा प्रदेश-१ मा आज सार्वजनिक बिदा
कार्तिक २४, २०७९काठमाडाैँ- प्रदेश-१ सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक बिदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । प्रदेश स
सबै पढ्नुहोस