ग्रामथानमा कांग्रेसको विरासत ढल्यो, माओवादीका माझी विजयी
मङ्सिर १७, २०८१विराटनगर - नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको भए पनि पालिकामा भने माओवादीले आज सम्म जित्न सकेको थिएन । यस पटक भने कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विज
सबै पढ्नुहोस