झापामा भीषण आगलागी, चार होटल र एउटा युवा क्लबको भवन जल्यो
फाल्गुण १३, २०७८झापा - झापाको पर्यकटीय क्षेत्र शिवसताक्षी न.पा. १० स्थित दोमुखामा भीषण आगलागी भएको छ । बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ । शिवसताक्षी न.पा. १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई वटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको बताइएको छ । आग
सबै पढ्नुहोस