यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
साउन १०, २०७९पञ्चाङ्ग वि।सं। साउन १०, २०७९ । ई.सं. २६ जुलाई २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । मंगलबार श्रावण कृष्णपक्ष । तिथि- त्रयोदशी, १८:२२ बजे उप्रान्त चतुर्दशी । नक्षत्र- आर्द्रा, २८:४२ बजे उप्रान्त पुनर्वशु । योग- व्याघात, १७:४६ बजे उप्रान्त हर्षण । करण- वणिज १८:२२ बजेदेखि भद्रा, ३१:२३ बजे उप्रान्त चतुष्पद । चन्द्रराशि मिथुन । आनन्दादि योग चर । दिनमान ३३।४७ । स
सबै पढ्नुहोस