यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
कार्तिक २५, २०७९पञ्चाङ्ग वि.सं. कार्तिक २५, २०७९ । ई.सं. ११ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । शुक्रवार मार्ग कृष्णपक्ष । तिथि- तृतीया, १८:४६ बजे उप्रान्त चतुर्थी । नक्षत्र- मृगशिरा, ३१:०२ बजे उप्रान्त आर्द्रा । योग- शिव, २२:०३ बजे उप्रान्त सिद्ध । करण- वव ७:३८ बजेदेखि भद्रा, १८:४६ बजे उप्रान्त कौलव । चन्द्रराशि वृष । आनन्दादि योग मानस । दिनमान २७।०४ । सूर्योदय ६:२२ । सूर्यास्त १७:१२ । भ.
सबै पढ्नुहोस