सम्झनामा दशैँ र आमा : सपना पौडेल
कार्तिक १, २०७९सपना पाैडेल - साथी छुट्लान् कि भनेर हतारहतार थुन्से डोको र नाम्लो बोकेर राम्चेको ढीकमा रातो माटो लिनलाई दौडंदै जाँदा मेरो खुट्टा चिप्लियो ,आमाले देख्नुभयो र कराउनु भयो, “अहिलेसम्म राम्ररी हिंड्न पनि जानेकी छैन । के माटो बोकेर ल्याउली ? भैगो, पर्दैन जा ! घरमै आफुले सक्ने ठाउँका झ्याल ढोकामा कालो (ब्याट्रीभित्रको कालो भाग ) लगाएर बस्, मै जान्छु ।” अगाडि–पछाडि आँगन,करेसा बारी,ड
सबै पढ्नुहोस