वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने
साउन १७, २०७९काठमाडौँ - वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन् । वीरगञ्जदेखी नयाँदिल्लीसम्मको लम्वाई एक हजार ६० किलो मिटर रहको छ । पैदलयात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगञ्जको घण्टाघरबाट प्रारम्भ हुने छ । वीरगञ्जबाट भारतको बिहारको रक्सौल, नरकटियागञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश तथा
सबै पढ्नुहोस