×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मल्टिमिडिया

महान विचारकका प्रेरक भनाईहरु

महान विचारकका प्रेरक भनाईहरु

ब‌ैशाख २५, २०७८

काठमाडौं - आफ्नो जीवन भोगाईबाट मान्छेले धेरै कुरा सिक्छन् । आफुले भोगेको, झेलेको, अनुभव गरेको कुरा नै बढी जीवनोपयोगी हुन्छ । तर, आफ्नो भोगाईबाट मात्र सबैकुरा सिक्न वा बुझ्न संभव छैन । सुनेका, देखेका कुराहरुबाट पनि हामी पाठ सिक्न सक्छौं । अतः चिन्तक, दार्शनिक, वैज्ञानिक, नेता आदिले विभिन्न सन्दर्भ र कालखण्डमा बोलेका कुराहरु पनि हाम्रा निम्ति अनमोल पाठ हुनसक्छ । यहाँ त्यस्तै भनाईहरु प्रस्तुत गरिएको छ, जो प्रेरणादायी छन् ।

सबै पढ्नुहोस