×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मल्टिमिडिया

जापानको चिहानमा मध्यरातमा देखिएका सेता आकृति: भुत कि मनको भ्रम?

जापानको चिहानमा मध्यरातमा देखिएका सेता आकृति: भुत कि मनको भ्रम?

जेठ १९, २०८२

टोकियो – जापानमा रहेका एक नेपाली युवाको अनुभव समेट्दै   "Happy Bandu" युट्युब च्यानलका सञ्चालक विश्वबन्धु भण्डारीले हालै जापानको हाचियोजी शहरस्थित एक पुरानो र विशाल चिहान (समाधिस्थल) बाट एउटा रोचक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा उनले त्यहाँ भेटिएका स्याङ्जाका रमाकान्त वाग्लेको भुतसँग सम्बन्धित एक डरलाग्दो तर पछि मनको भ्रम साबित भएको अनुभव प्रस्तुत गरेका छन् ।

सबै पढ्नुहोस