बझाङ घटना : बलात्कृत भएदेखि नै तनावमा थिइन् दीपा
साउन २६, २०७९काठमाडौं- बझाङको बुङ्गल गाउँपालिका-९ स्थित रारुकी २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा बुधबार बिहान भेटिए। कामको खोजीमा भारत गएका दीपाका श्रीमान पुष्कर पार्की मंगलबार राति मात्रै घर आइपुगे। पुष्कर उत्तराखण्डमा मज्दुरी गर्न दुई महिना पहिले मात्रै गएका थिए।
सबै पढ्नुहोस