सुदूरपश्चिममा हर्षोल्लासका साथ बिसु पर्व मनाइँदै
बैशाख १, २०८३धनगढी- ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनलाई चरितार्थ गर्दै आज प्रदेशभर बिसु पर्व भव्य रूपमा मनाइँदैछ। नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मनाइने यो पर्वले सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काएको छ। वर्षभरि देश–विदेशमा रहेका आफन्तहरू एक दिन भए पनि घर फर्कनैपर्ने
सबै पढ्नुहोस