प्रधानमन्त्री शाहलाई डा. अबुल हुसेनको खुला पत्र
चैत २२, २०८२काठमाडौं - सामजिक अभियान्ता डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री बालेन शाहलाई एक खुल्ला पत्र लेख्दै राज्य सञ्चालनमा 'जोस र होस' बीचको सन्तुलन मिलाउन आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ र त्यसपछिको राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै अन्सारीले यो कदम न्यायपूर्ण छ कि प्रतिशोधपूर्ण भन्दै प्रश्न उठाएका छन्। सम्माननीय प्रधानमन्त्रीज्यू
सबै पढ्नुहोस