बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट: डा. वाग्लेलाई अर्थ र सुधनलाई गृहको जिम्मेवारी
चैत १३, २०८२काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन भएको छ, जसमा प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राखेका छन्। नवनियुक्त मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्लेलाई दोस्रो वरीयतासहित अर्थ मन्त्रालय, सुधन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र र सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सबै पढ्नुहोस