सौगात र सृष्टिको ‘माइकल अधिकारी’को गीत रिलिज
साउन २४, २०७९काठमाडौं- अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘छुक छुक रेल गाडी’बोलको रोमान्टिक गीतमा स्वर प्रताप दास र अस्मिता अधिकारीको रहेको छ। शैलेश कंडेल क्षेत्रीको शब्द रचना रहेको गीतमा संगीत रेभन सिंहको रहेको छ। गीतको भिडियोमा कमल राइको कोरियोग्राफी रहेको छ। भाद्र ३ गते बाट प्रदर्शनमा आउने चलचित्रको केहि दिन अघ
सबै पढ्नुहोस