घोराही-रोल्पा सडक अवरुद्ध, तत्काल खुलाउन गृहमन्त्री खाँणको निर्देशन
साउन १२, २०७९काठमाडौँ- पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ। गए राति लेदोसहित पहिरोले सडक अवरुद्ध भएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्री पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहम
सबै पढ्नुहोस