×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश नं १ मा ३२ लाख ७५ हजार नागरिकले लगाए कोभिडविरुद्धको खोप

प्रदेश नं १ मा ३२ लाख ७५ हजार नागरिकले लगाए कोभिडविरुद्धको खोप

साउन ९, २०७९

मोरङ-  प्रदेश नं १ मा कोभिड-१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।  खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१

सबै पढ्नुहोस