अर्थ मन्त्रालयको बजेट कार्यान्वयन मार्गदर्शन : भौतिक प्रगति र गुणस्तर समेतका आधारमा भुक्तानी
साउन २, २०७९काठमाडौं-अर्थ मन्त्रालयले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । त्यसमार्फत अर्थले कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति र गुणस्तर समेतका आधारमा मात्र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस मार्गदर्शनमा पहिलो त्रैमासिक निकासा/भुक्तानीको लागि भने भौतिक प्रगति आवश्यक नहुने उल्लेख छ । दोस्रो त्रैमासिक निकासा भुक्तानीका लागि ३० प्रतिशत र तेस
सबै पढ्नुहोस