मौसमी प्रतिकूलताका कारण उडान प्रभावित
असार १४, २०७९काठमाडौँ- मौसमी प्रतिकूलताका कारण विभिन्न विमानस्थलको उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार वर्षाको कारण केही स्थानको उडान अवरुद्ध भएको हो । विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटार विमानस्थलका उडान प्रभावित भएका छन् । काठमाडौँ विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्र हवाई उडान भएको हो । अन्य विमानस्थलमा भने उडा
सबै पढ्नुहोस