अब विश्वकप फुटबल खेल्ने राष्ट्रिय टोलीमा २६ खेलाडी
असार १३, २०७९काठमाडाैँ- फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ । कोरोनाभाइरस महामारी शुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे । देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो । फि
सबै पढ्नुहोस