रवि लामिछानेको पार्टी : राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी
असार ७, २०७९काठमाडौं- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे। उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीक
सबै पढ्नुहोस