एसपीपीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल, सर्वदलीय बैठक बोलाउने तयारी
असार ५, २०७९काठमाडौं- विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।
सबै पढ्नुहोस