भरतपुरमा मसला र तेल विनाको अचार उत्पादन सुरु
जेठ ३०, २०७९भरतपुर- भरतपुर–४ उत्तर आनन्दपुरकी पूर्णकला सुवेदी चापागाईले मसला र तेल विनाको अचार उत्पादन सुरु गर्नुभएको छ । सवारी दुर्घटनामा परेर सहज हिडडुल गर्न नसक्ने हुनुभएकी पूर्णकलाले आयआर्जनका लागि घरमै अचार बनाएर बेच्न थाल्नुभएको छ । ३ वर्ष पहिले वेनीबाट नारायणगढ आउने क्रममा सवारी दुर्घटनामा परी दाहिने खुट्टा ४ ठाउँमा र दाहिने हात २ ठाउँमा भाँचिएको
सबै पढ्नुहोस