टी-२० विश्वकप : वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो
असार ९, २०८१काठमाडौं - आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो । वेस्ट इन्डिजका ला
सबै पढ्नुहोस