थप २१ जनामा कोरोना संक्रमण
जेठ २३, २०७९काठमाडाैँ- नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै, थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् । हाल नेपालमा १ सय
सबै पढ्नुहोस