टी-२० विश्वकपमा नेपालले पहिलो खेल आज नेदरल्यान्डससँग खेल्दै
जेठ २२, २०८१काठमाडौं - अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । जारी विश्वकपमा समूह ‘डी’ मा रहेका नेपाल र नेदरल्याण्ड्सको यो पहिलो खेल हो । दुवै टिम जितका स
सबै पढ्नुहोस