×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा महानगरपालिका : एकीकृत समाजवादीका धनराज आचार्य अग्रता बढाउँदै

पोखरा महानगरपालिका : एकीकृत समाजवादीका धनराज आचार्य अग्रता बढाउँदै

जेठ ९, २०७९

पोखरा- स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख १९ हजार ३१९ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता फराकिलो बनेको छ । उनले ४७ हजार ९९२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ४४ हजार १३९ मत ल्याएका छन् ।

सबै पढ्नुहोस