कोरोना अपडेट : २१ संक्रमित थपिए, १६ जना संक्रमण मुक्त
बैशाख ३०, २०७९काठमाडौं- नेपालमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो २४ घण्टाको हो। यस अवधिमा कसैले पनि कोरोनाका कारण ज्यान गुमाएका छैनन्। ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर
सबै पढ्नुहोस