भारतमा एकैदिन ३ लाखभन्दा बढीमा काेराेना संक्रमण
माघ १०, २०७८नयाँ दिल्ली- भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएकाे छ । सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ संक्रमित भेटिएका हुन् । अघिल्लो दिनको तुलनामा भने दैनिक संक्रमितहरूको संख्या घटेको देखिएको छ । याे अघिल्लो दिनभन्दा २७ हजार ४६९ ले कम हो । त्यसैगरी
सबै पढ्नुहोस