×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ३९३ जनामा संक्रमण पुष्टि

पुस २०, २०७८

काठमाडौँ- नेपालमा आज वितेको २४ घण्टामा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा ३ सय ९३ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गदा ३ सय ५५ र १ हजार ५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ ज

सबै पढ्नुहोस