नर्भिकमा यूरोलोजी टिमको फ्री ओपिडी हुने
पुस ९, २०७८काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्र नली र मूत्रथैली केन्द्रित फ्री ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यही योजनाअनुसार शनिवार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिने अस्पतालले जनाएको छ
सबै पढ्नुहोस