कोरोना अपडेट स् ९९४ मा संक्रमण पुष्टि हुँदा थप १२ जनाको निधन
भदौ २६, २०७८काठमाडौँ । नेपालमा शनिबार थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार १ सय ३७ पीसीआर परीक्षणका क्रममा ७ सय ७७ जना र ३ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ३६ जनाका कोरोना संक्रमितको मृत्यु
सबै पढ्नुहोस