एमसीसीविरुद्धको तथ्यपरक आलोचनाको समर्थन गर्छौँ : अमेरिका
भदौ २२, २०७८काठमाडौं- आफूलाई स्वतन्त्र अभिव्यक्तिको समर्थक भएको भन्दै अमेरिकाले एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनासमेत सह्य हुने बताएको छ । ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आन्तरिक अंग हो,’ सरकारले २७ वटा प्रश्न सोधेको २ दिनपछि आफ्नो आधिकारिक ट्वीटरमा नेपालस्थित अमेरिकी राजदूतावासले लेखेको छ, ‘एमसीसीविरुद्धको तथ्यमा आधारित आलोचनाको समर्थन गर्छौँ ।’
सबै पढ्नुहोस